शिक्षकको सम्मान गर्ने समाजको भविष्य उज्ज्वल
- चैत्र २६, २०७८
भक्तपुर, २५ चैत । सेवा निवृत्त शिक्षक समाज भक्तपुरको आयोजनामा शुक्रबार समाजको अर्धवार्षिक पुस्तिका ‘शैक्षिक अनुभव’ को दसौँ अङ्क विमोचन तथा सेवा निवृत्त वरिष्ठ शिक्षकहरूको सम्मान कार्यक्रम सम्पन्न भयो...