नेपाल कम्युनिस्ट आन्दोलनको दिशा
- चैत्र १९, २०७८
- का. रोहित
(उद्योग वाणिज्य सङ्घको भवन, काठमाडौँमा भएको गोष्ठीमा का. भक्तबहादुर श्रेष्ठको कार्यपत्रमाथि टिप्पणी, २०५४ माघ ४ गते) बुद्धिजीवीहरू वर्तमान समाजमा सामान्यतः मध्यम र निम्न पुँजीपति वर्गबाट आएका छन् । वस्तुगत दृष्टिकोणको...