स्यानिटरी प्याडमा पनि भ्रष्टाचार
- चैत्र १०, २०७८
सीमा रक्षाको क्रममा शहादत्त प्राप्त गरेका भारतीय सीमा सुरक्षा बलका जवानहरूको अन्तिम सदगत गर्न ओढाइने कात्रो खरिदमा समेत भ्रष्टाचार भएको समाचार भारतीय अखबारमा प्रकाशित हुन्थ्यो । आफ्नो देशको सीमा रक्षामा...