“एमसीसी सम्झौता गर्ने राजनीतिक दललाई निर्वाचनमा मत दिन हुन्न”
- चैत्र ९, २०७८
भक्तपुर, ८ चैत । नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिको आयोजनामा अगुवा कार्यकर्ता भेला मङ्गलबार भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले अमेरिकी...