युक्रेन सङ्कटः विश्वको नेतृत्व गर्ने अवसर
- चैत्र ७, २०७८
- रुस्टेफन एस रोच, पल डी ग्रावी, सेगेई गुर्भी र अड अर्ने वेस्टएड
युक्रेन लडाइँले संसारलाई अस्तित्वको सङ्कटतिर धकेल्दैछ । बीसौँ शताब्दी र त्यत्तिबेला भएका विश्वयुद्धले सिकाएका पाठ आजका नेताहरूले भुलेका छन् । शीतयुद्धपछि स्थापना भएको शान्ति छिन्नभिन्न बनाइएको छ । दुई...