युक्रेन त्रासदीको रहस्य के हो ?
- चैत्र १, २०७८
- कान्छा
रुस र युक्रेनको भिडन्तलाई संरा अमेरिका + नेटोको ‘प्रतिनिधि’ (प्रोक्सी) युद्ध भनेमा अतियुक्ति नहोला ! ‘वार्सा सन्धि सङ्गठन’ को विघटनपछि पनि संरा अमेरिकाले युरोपेलीहरूको इच्छाविरुद्धको ‘नेटो’ विघटन गरेको छैन...