स्वच्छ र स्वतन्त्र निर्वाचन नारामा होइन व्यवहारमै हुनु जरूरी
- फाल्गुन २८, २०७८
काठमाडौँ, २७ फागुन । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै निर्वाचन आयोगले विभिन्न राजनीतिक दलसँग छलफल अगाडि बढाएको छ । शुक्रबार निर्वाचन आयोगले आयोगको कार्यालयमा स्थानीय तहको निर्वाचनसम्बन्धी राजनीतिक दलसँगको...