समाजवादी जीवनपद्धति आजको आवश्यकता
- फाल्गुन १०, २०७८
अहिलेको नेपालको राजनीतिक व्यवस्था पुँजीवादी व्यवस्था हो । संविधानमा समाजवादउन्मुख लेखिए पनि सरकारी नीति तथा कार्यक्रम या कुनै पनि गतिविधिमा समाजवादउन्मुखको गन्ध छैन । कुनै पनि सच्चा कम्युनिस्ट पार्टी समाजवादी गणतन्त्रको...