संरा अमेरिकाले देखाउँदै छ आफ्नो वास्तविक अनुहार
- माघ २९, २०७८
काठमाडौँ, २८ माघ । अन्ततः संरा अमेरिकाले आफ्नो असली रूप देखाउन थालेको छ । एक जना कविले लेखेका छन्, “संसारको जतिसुकै उँचो टाकुराबाट तिमीले शान्तिको प्रतीक परेवा उडाऊ, त्यसलाई...
काठमाडौँ, २८ माघ । अन्ततः संरा अमेरिकाले आफ्नो असली रूप देखाउन थालेको छ । एक जना कविले लेखेका छन्, “संसारको जतिसुकै उँचो टाकुराबाट तिमीले शान्तिको प्रतीक परेवा उडाऊ, त्यसलाई...
काठमाडौँ, २८ माघ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले बिहीबार शासक दलका तीन नेताहरूलाई पालैपालो फोन गरी एमसीसी सम्झौता आउने फागुन १६ गतेभित्र संसद्बाट अनुमोदन गर्न धम्की दिए ।...
(समसामयिक राष्ट्रिय राजनीतिको विषयमा शुक्रबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले मजदुर दैनिक, श्रमिक साप्ताहिक, अनलाइन मजदुर, भादगाउँ टेलिभिजनलगायत सञ्चारमाध्यमका पत्रकारहरूलाई दिनुभएको अन्तर्वार्ता प्रस्तुत छ–सम्पादक) राजनीतिक दल र...
मार्सल जुकोभलाई ‘विजयका मार्सल’ भनेर बोलाइन्थ्यो । आप्mनो जीवनकालमा थुप्रै उपाधिहरूमा उहाँ विभूषित बन्नुभयो । सोभियत सङ्घका नायक, लेनिनको सच्चा शिष्य या अनुयायी, सदा विजयी, अक्टोबर क्रान्तिका रक्षक, सोभियत...
आज भक्तपुर नगरपालिकाको एघारौँ सभा सुरु हुन गइरहेको छ । देशमा प्रजातन्त्र प्राप्तिका लागि आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछौँ । समाज परिवर्तनको लागि महत्वपूर्ण...
नेपाल सरकारले नेपालमा रासायनिक मल कारखाना खोल्न २०४१ सालदेखि सम्भावना अध्ययन गरेको थियो । अहिलेसम्ममा ६ वटा टोलीले अध्ययन गरिसक्यो तर, मल कारखाना खोल्न सकेको छैन । लगानी बोर्ड...
स्वस्थ रहनका लागि ऋताहार (ऋतुअनुसारको खाना), मिताहार (थोरै खाना) र हिताहार (शरीरलाई फाइदा गर्ने खाना)मा ध्यान पु¥याउनुपर्छ भनिएको छ । तर, अधिकांश नेपालीहरू यस कुरामा ख्यालै गर्दैनन् । उनीहरू...
प्रमले बाह्य दबाबसामु झुक्न मिल्छ ? एमसीसी छिटो पास गर्नुपर्ने बाह्य तथा आन्तरिक दबाबमा आपूm रहेको प्रम शेरबहादुर देउवाले पटकपटक अभिव्यक्ति दिएको सार्वजनिक भइसकेको छ । एक सार्वभौमसत्तासम्पन्न मुलुकका प्रधानमन्त्रीलाई...