नयाँ पुस्तालाई सैद्धान्तिकरूपमा सचेत र सङ्गठित गर्न आवश्यक
- माघ २२, २०७८
काठमाडौँ, २१ माघ । नेपाल मजदुर किसान पार्टीको स्थापना दिवसको अवसरमा नेपाल कर्मचारी समाजको आयोजनामा ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन’ विषयमा अन्तरक्रिया एवम् समसामयिक विषयमा अनलाइन प्रवचन...