अर्थमन्त्री जनार्दन शर्मालाई खुलापत्र
- माघ २०, २०७८
- विवेक
मन्त्रीजी, लाल सलाम ! तपाईँसँग भेटघाट नभएको पनि धेरै भयो । पहिले हामीबीच समसामयिक राजनीति र विविध विषयमा निकै छलफल हुने गथ्र्यो । हामी फरकफरक पार्टीका भए पनि देशमा कम्युनिस्ट पार्टीको...
मन्त्रीजी, लाल सलाम ! तपाईँसँग भेटघाट नभएको पनि धेरै भयो । पहिले हामीबीच समसामयिक राजनीति र विविध विषयमा निकै छलफल हुने गथ्र्यो । हामी फरकफरक पार्टीका भए पनि देशमा कम्युनिस्ट पार्टीको...
– नेपाल समाचारपत्र, १६ माघ २०७८ संविधानविद्हरूले सत्ता र शासकीय सुविधा वा कुनै दलको स्वार्थलाई हेरेर स्थानीय चुनाव सार्न खोज्नु गैरसंवैधानिक मात्र नभई संविधानलाई खतरामा पार्ने काम भएको बताएका...
चीनमा यतिबेला चाड पर्वको समय छ । चीनमा हरेक वर्ष मनाइने वसन्त चाड अथवा चिनियाँ चन्द्रमासको नयाँ वर्षसँगै परम्परागत चिनियाँ संस्कृतिको मनमोहक सौन्दर्यको समयमा पनि आएको छ । फेब्रुअरी १ मा...
सत्ता गठबन्धन टुट्ने प्रम देउवाको चेतावनी स्थानीय तहको निर्वाचनबारे माघ १५ गते अपराह्न सत्ता गठबन्धन नेका, माओवादी, जसपा, एकीकृत समाजवादी र राजमोको बैठक प्रम देउवाको सरकारी निवास बालुवाटारमा बस्यो ।...
बेलुकीको खाना खाएको समयमा एक अपरिचित व्यक्तिको कल आयो । मैले फोन रिसिभ गर्न सकिनँ । खाना खाइसकेपछि कल ब्याक गरेँ । केही घण्टी गएपछि एक महिलाको आवाज सुनियो...
वाशिङ्टन, १ फेब्रुअरी (सिन्ह्वा) । गएको सोमबार संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्मा रूस र संरा अमेरिकी अधिकारीहरूबीच युक्रेन सङ्कटबारे चर्को बहस भयो । संरा अमेरिकाले रूसमाथि युक्रेन कब्जा गर्न खोजेको आरोप...
अमेरिकी प्राधिकरण एमसीसीसित नेपाल सरकारले गरेको एमसीसी सम्झौता देशको हित र सार्वभौमिकताविपरीत रहेको तथ्य उदाङ्गो भइसकेको छ । पाँच वर्षमा ५० करोड अमेरिकी डलरको सहायता माछालाई फसाउन बल्छीमा हालेको मासुको...
पेइचिङ, १९ माघ । सन् २०२२ पेइचिङ हिउँदे ओलम्पिक खेलकुदको टर्च रिले ¥याली कार्यक्रम बुधबार बिहान ९ बजे पेइचिङ ओलम्पिक फरेस्ट पार्कमा औपचारिकरूपमा सुरु भयो । बुधबारको टर्च रिले...