महामारीकालीन अनुदान र छुटको लाभ धनीलाई, संसारमा बढ्यो गरिब
- माघ ७, २०७८
काठमाडौँ, ६ माघ । कोभिड–१९ महामारीको कारण बितेका दुई वर्षमा १६ करोडभन्दा बढी मानिस गरिबीको दलदलमा जाकिएका छन् । स्वयम्सेवी सङ्गठनहरूको महासङ्घ अक्सफामले हालै सार्वजनिक गरेको प्रतिवेदनले यस्तो तथ्याङ्क...