सोभियत सङ्घका मार्सल जुकोभको सम्झना र संस्मरणबारे चर्चा
- पुष १८, २०७८
- समा
सोभियत सङ्घका मार्सल जुकोभ अर्थात् जर्जी कोन्स्टान्टिनोभिच जुकोभ (Georgy Konstantinovich Zhukov) एक अत्यन्त प्रभावशाली सोभियत सैनिक नेता हुनुहुन्छ । प्रथम विश्वयुद्धको समयमा उहाँलाई रूसको शाही सेनाको रूपमा उभ्याइएको थियो...