चौथो औद्योगिक क्रान्ति र शिक्षा
- मंसिर १८, २०७८
- ई. रविन्द्र फोजू
हामी अहिले चौथो औद्योगिक क्रान्तिको सुरुआती चरणमा छौँ । कृत्रिम बौद्धिकता, रोवोटिक्स, इन्टरनेट अफ थिङ्स, क्लाउड कम्युटिङ, क्वान्टम कम्प्युटिङ, 3D प्रिन्टिङ, अगुमेन्टेट र भर्चुअल रियालिटीलगायत यसका मेरुदण्ड मानिन्छन् ।...