अफ्रिकी जनताको फ्रान्सेली उपनिवेशवादविरोधी सङ्घर्षको अध्याय : हो चि मिन्ह र अफ्रिका – ३
- मंसिर १४, २०७८
- हौसला
फ्रान्सका पुँजीपति शासकलाई फ्रान्समा कामदार वर्गीय आन्दोलन उठ्ने डर थियो । आप्mनो उपनिवेश देशहरूबाट फ्रान्सले एकातिर उद्योगहरूका निम्ति सस्तो अझ भनौँ निःशुल्क कच्चा पदार्थ आयात गथ्र्यो भने अर्कोतिर आप्mनो...