सङ्घीयतामा स्थानीय तह र त्यसका चुनौतीहरू
- मंसिर १३, २०७८
- सुनिल प्रजापति, प्रमुख भक्तपुर नगरपालिका
नेपालको संविधान २०७२ लागू भएसँगै नेपालमा सङ्घीयता कार्यान्वयनमा आएको हो । संविधानले सङ्घ, प्रदेश र स्थानीय तहलाई आ–आप्mनो क्षेत्रभित्र स्वायत्तता र स्वतन्त्र हैसियत प्रदान गरेको छ । सङ्घको ३५,...