महाअधिवेशनमा अध्यक्ष र प्रमका दाबेदार कस्ता ?
- मंसिर ३, २०७८
- क्रिश्चिना
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा महाअधिवेशनको अर्थ हिजोका वर्षहरूका गतिविधिहरूको लेखा–जोखा (समीक्षा) र आगामी वर्षका कार्यक्रमबारे छलफल हुने गथ्र्यो र नयाँ नेतृत्व चयन, सैद्धान्तिक र नीतिगत विषयमा तल्लो समितिहरूबाटै छलफल र...