उपभोक्ता समितिप्रति मन्त्री झाँक्रीको वक्रदृष्टि
- कार्तिक २७, २०७८
‘कच्चा वैद्यको मात्रा, यमपुरीको यात्रा’ व्यवहारसिद्ध उखान हो । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले उपभोक्ता समितिबाट हुने खरिद प्रक्रिया अवैध मान्नु त्यस्तै निर्णय हो । यो निर्णयले जनताकै नेतृत्व...