सिद्धपोखरी मर्मत सम्भारमा श्रमदान जारी
- जेष्ठ ३१, २०८३
भक्तपुर, ३१ जेठ । भक्तपुरकै सबभन्दा ठुलो भनिएको ऐतिहासिक सिद्धपोखरीमा मर्मत सम्भार तथा जीर्णोद्धार कार्य भइरहेको छ । गत चैत २० गतेदेखि सुरु भएको उक्त पोखरीमा आइतबार पनि श्रमदान...
भक्तपुर, ३१ जेठ । भक्तपुरकै सबभन्दा ठुलो भनिएको ऐतिहासिक सिद्धपोखरीमा मर्मत सम्भार तथा जीर्णोद्धार कार्य भइरहेको छ । गत चैत २० गतेदेखि सुरु भएको उक्त पोखरीमा आइतबार पनि श्रमदान...
भक्तपुर, ३० जेठ । भक्तपुर नगरपालिकाले आगामी नीति तथा कार्यक्रम र बजेट निर्माणको सन्दर्भमा पर्यटन व्यवसायीहरूसँग शनिबार राय–सुझाव सङ्कलन कार्यक्रम सम्पन्न ग¥यो । कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुरको...
भक्तपुर, २९ जेठ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय र शारदा क्याम्पस माध्यमिक विद्यालयमा शैक्षिक वर्ष २०८३÷८४ मा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण...
भक्तपुर, २८ जेठ । आगामी आर्थिक वर्षको बजेट तथा नीति–कार्यक्रम तर्जुमाका लागि भक्तपुर नगरपालिकाले बिहीबार युवा, विद्यार्थी, टीम क्लव तथा वाचनालयहरूसँग राय–सुझाव सङ्कलन ग¥यो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख...
भक्तपुर, २७ जेठ । भक्तपुरका सामुदायिक कलेजमध्ये गुणस्तर अर्थात् क्यूएए प्राप्त गर्न सफल वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टले हालै नेपाल सरकारले सार्वजनिक गरेको बजेटबारे अन्तरक्रिया कार्यक्रम गरेका...
भक्तपुर, २६ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भदौ २३ र २४ गतेको घटनालाई देशी तथा विदेशीको नियोजित उपद्रोह बताउनुभएको छ । पार्टीको कर्णाली प्रदेश समितिले...
भक्तपुर, २५ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ(रोहित) ले देशमा वैदेशिक हस्तक्षेप कायम रहेको बताउनुभएको छ । भदौ २३ र २४ गतेको घटनाको तयारी तीनचार महिनाअगाडि...
काठमाडौँ, २४ जेठ । नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिको आयोजनामा शनिबार अनलाइन प्रविधिमार्फत समसामयिक विषयमा छलफल कार्यक्रम सम्पन्न भयो । छलफलमा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले...