जी २० शिखर सम्मेलन सुरु कोरोनाको महामारी र जलवायु परिवर्तनमा केन्द्रित
- कार्तिक १४, २०७८
रोम, ३० अक्टोबर (सिन्ह्वा) । इटालीको राजधानी रोममा शनिबारदेखि जी २० को शिखर सम्मेलन सुरु भएको छ । आइतवारसम्म चल्ने दुई दिने सम्मेलनमा विश्वका प्रभावशाली मुलुकसहित १९ देश र युरोपेली सङ्घका...