नेपाली युवाले विदेशीको ‘दास’ बन्ने मनोवृत्ति त्याग्नुपर्छ
- कार्तिक ५, २०७८
- रामरतन चौधरी
नेपालमा भविष्य नदेखेपछि धेरै नेपाली युवा अध्ययनको नाममा विदेशिएको समाचार प्रकाशित भइरहेका छन् । सरकारले नेपालमा व्यावहारिक शिक्षा र रोजगारीको बन्दोबस्त गर्न नसक्दा नेपाली युवा विदेश पलायन हुन बाध्य...