अमेरिकी कर्तुतको २१० वर्ष
- आश्विन २२, २०७८
संयुक्त राज्य अमेरिकाले आफूलाई मानवाधिकारवादी, प्रजातन्त्रवादीको रूपमा प्रस्तुत गर्ने गरेको छ । तर, व्यवहारमा त्यसले विश्वका सबै महादेशका थुप्रै देशहरूको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छ, युद्ध लादेको छ, आक्रमण गरेको...