‘गोजी मिडिया’ को हचुवा समाचार र सङ्ग्रौलाको बौद्धिकताको मापन
- आश्विन २१, २०७८
काठमाडौँ, २० असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले राजा र राजतन्त्रको विषयमा दिएको अभिव्यक्तिलाई बङ्ग्याएर केही तथाकथित अनलाइन सञ्चारमाध्यमहरूले नियोजितरूपमा भ्रमको खेती गरिरहेका छन् । एउटा...