एमसीसी हिन्द प्रशान्त रणनीतिको सैन्य गठबन्धनकै एक भाग
- आश्विन १८, २०७८
भक्तपुर, १७ असोज । देशघाती एमसीसी सम्झौताको विरोधमा भइरहेको विरोध सभा आइतबार पनि जारी रह्यो । नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको आयोजनामा मध्यपुर थिमिको दक्षिणबाराहीदेखि तरखगालसम्म जुलुस...