एमसीसीको वकालत गर्ने नेपाली पात्र र प्रवृत्तिबारे
- आश्विन १२, २०७८
- – यशराज
नेपाल मजदुर किसान पार्टीले भाद्र २१ गते काठमाडौँमा एमसीसी सम्झौताविरुद्ध बृहत् विरोध कार्यक्रम गरेपछि देशभरि तरङ्ग पैmलियो । त्यस कार्यक्रममा प्रहरी दमनसमेत भएपछि सरकारको चौतर्फी विरोध भयो । प्रहरी हस्तक्षेपलाई लिएर...