काभ्रेको पाँचखाल र कुन्ताबेँसीमा एमसीसीको विरोधमा जुलुस र सभा
- आश्विन ३, २०७८
काभ्रे, २ असोज । देश हितविपरीतको एमसीसी सम्झौताविरूद्ध देशभर विरोध सभा र जुलुस गर्ने नेपाल मजदुर किसान पार्टीको अभियान चालु छ । यसै क्रममा शनिबार काभ्रे जिल्लाका विभिन्न नगरपालिकामा...