एमसीसी सम्झौता खारेज गराउन संसद्मा सङ्घर्ष
- भाद्र २९, २०७८
- प्रेम सुवाल
एमसीसी : ‘बुढो बाघ र सुनको चुरा’ ! अमेरिकी साम्राज्यवादले संसारलाई दुःख दिएको सबैलाई थाहा भएकै विषय हो । नेपाली जनताले पनि यो यथार्थ बुझेका छन् । सङ्घीय संसद्का सबै सदस्यहरू...
एमसीसी : ‘बुढो बाघ र सुनको चुरा’ ! अमेरिकी साम्राज्यवादले संसारलाई दुःख दिएको सबैलाई थाहा भएकै विषय हो । नेपाली जनताले पनि यो यथार्थ बुझेका छन् । सङ्घीय संसद्का सबै सदस्यहरू...
आइतबार आयोजित पत्रकार भेटघाटमा एमसीसीका उपाध्यक्ष फतिमा सुमारले आफ्नो नेपाल भ्रमण उपलब्धिमूलक भएको भनी जति धेरै दन्तलहर देखाए पनि उनकै अभिव्यक्तिले भ्रमण अपेक्षित सफल नभएको प्रष्ट हुन्छ । उनमा...
बीस वर्षअघि सेप्टेम्बर ११ को दिन संरा अमेरिकामा भएको आतङ्कवादी हमलाले संसारलाई चकित बनाएको थियो । हमलापछि संरा अमेरिकाप्रति ऐक्यबद्धता व्यक्त गर्न संसारले नारा लगाएको थियो–‘हामी सबै अमेरिकी हौँ ।’...
समाज भनेको अनौठो हुनेरहेछ । यो पनि चाहिने त्यो पनि चाहिने, अनि ऊ पनि चाहिने, सबैथोक चाहिने । एउटा आहान नै छ ‘काम गर्नाको गा¥होले जोगी भयो, जोगी भएको भोलिपल्ट भोकै...
एक दिन वडा कार्यालयको काम सकिएपछि नातेदारकहाँ भोज भएकोले परिवारसहित गएका थियौँ । भोज खाने क्रममा टोलकै एक जना दाइले धेरै कल गर्नुभएको रहेछ । तर, भोज खान व्यस्त...
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले समसामयिक विषयमा छलफल गर्न सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूको बैठक बोलाउनुभयो । प्रम शेरबहादुर देउवा, माओवादीका पुष्पकमल दाहाल, एकीकृत समाजवादीका माधव नेपाल, जसपाका...
काठमाडौँ २८, भदौ । नेपाल मजदुर किसान पार्टीले एमसीसी सम्झौताको विरोधमा जुलुस तथा सभा कार्यक्रमलाई निरन्तरता दिएको छ । काठमाडौँमा पनि विभिन्न नगरपालिकामा एमसीसीविरुद्ध जुलुस तथा सभा चालू छ । त्यसैक्रममा सोमबार...
भनिन्छ –‘इतिहास दोहोरिन्छ तर फरक ढङ्गले’ । त्यसैले त इतिहासको अध्ययन आवश्यक छ । इतिहासको अध्ययनले आफूलाई चिन्न मद्दत गर्छ । अरूलाई चिन्न मद्दत गर्छ† समाजलाई चिन्न मद्दत गर्छ†...