शक्ति राष्ट्रहरूको रणभूमि अफगानिस्तान
- भाद्र १, २०७८
एसियाली राष्ट्र अफगानिस्तान आज पुनः विश्व सञ्चारमाध्यममा व्यापकरूपमा छाएको छ । आजभन्दा २० वर्षअगाडि त्यस देशको सत्ता कब्जा गर्न सफल कट्टर इस्लामवादी राजनीतिक सङ्गठन तालिबानले त्यहाँको सत्ता पुनः कब्जा गरेको...