क्युवामा विरोध प्रदर्शन पछाडिका हातहरू
- असार ३१, २०७८
- मेडिया बेन्जामिन/लिओनार्डो फ्लोर्स
खराब आर्थिक अवस्था र कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गर्दा क्युवाका विभिन्न सहरमा जुलाई ११ मा विरोध प्रदर्शनहरू भएका छन् । पछिल्लो तीन दशकमा भएका विरोध प्रदर्शनमा अहिले सबभन्दा ठुलो...