चिकपा नेपाली जनताको असल मित्र
- असार २६, २०७८
(नेपाल प्राध्यापक समाजको आयोजनामा बुधबार चिनियाँ कम्युनिस्ट पार्टीको १०० औं स्थापना दिवसको अवसरमा आयोजित अनलाइन गोष्ठीमा व्यक्त मन्तव्य– सं.) कोभिड–१९ महामारीको कारणले हामी सबै भौतिकरूपले एकै ठाउँमा जम्मा हुन...