‘जनताको हित गर्न राजनीतिक पार्टीहरूको जिम्मेवारी’ बारे विश्व सम्मेलन
- असार २३, २०७८
काठमाडौँ, २२ असार । चिनियाँ कम्युनिस्ट पार्टीको १०० औँ स्थापना दिवसको अवसरमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागको आयोजनामा चिकपा र संसारका राजनीतिक पार्टीहरूबीच अनलाइन शिखर सम्मेलन भयो...