विश्वका ५ सय राजनीतिक दलसँग चिकपाको सम्मेलन हुँदै
- असार २२, २०७८
पेइचिङ, ५ जुलाई (सिन्ह्वा) । चिनियाँ कम्युनिस्ट पार्टीको १०० औँ स्थापना दिवसको अवसरमा मङ्गलबार संसारभरका राजनीतिक पार्टीहरूको अनलाइन शिखर सम्मेलन हुँदै छ । चिकपाका महासचिव तथा चीनका राष्ट्रपति सी...