‘वेस्टमिनिस्टर प्रणाली’ नेपाल प्रतिकूल
- असार १९, २०७८
हेटौँडा, १८ असार । बाग्मती प्रदेशसभाको बैठक शुक्रबार पनि भयो । बैठकमा विशेष समय लिएर बोल्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा सांसद सुरेन्द्रराज गोसाईले हरेक विपत्मा सहयोग...
हेटौँडा, १८ असार । बाग्मती प्रदेशसभाको बैठक शुक्रबार पनि भयो । बैठकमा विशेष समय लिएर बोल्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा सांसद सुरेन्द्रराज गोसाईले हरेक विपत्मा सहयोग...
काठमाडौँ, १८ असार (एएनआई) । कोभिड–१९ को विश्वव्यापी महामारीको समय कलेजस्तरका विद्यार्थीहरूले बढी तनावको अनुभव गरेका एक अमेरिकी अनुसन्धानले देखाएको छ । कोभिड–१९ को विश्वव्यापी महामारीबीच कलेजस्तका छात्रछात्राको अनुभव...
(चिनियाँ कम्युनिस्ट पार्टीको १०० औं स्थापना दिवसको अवसरमा बिहीबार चीनको राजधानी पेइचिङस्थित तेन आनमेन चोकमा आयोजित भव्य समारोहमा चिकपा केन्द्रीय समितिका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङले दिनुभएको मन्तव्यको...
काठमाडौँ उपत्यकामा तीनै जिल्लाको सीडीओको बैठकले लकडाउनलाई फिर्ता लिएको घोषणा ग¥यो । पसलहरू खुले, चिया पसल, भट्टी वा रक्सी र बियरका पसलहरूमा ग्राहकहरू खचाखच भरिए । सवारी साधनमा जोर...
प्रदेश सरकारले प्रस्तुत गरेको चौथो बजेटले सङ्घीय बन्दोबस्तको उपादेयतामाथि पुनः प्रश्न तेस्र्याएको छ । जनताले सङ्घीयताको फल अभैm प्राप्त गर्न सकेका छैनन् । प्रदेशको उपस्थिति देखाउने एउटा उपाय बजेट...
चिनियाँ कम्युनिस्ट पार्टीको १०० औँ स्थापना दिवसको अवसरमा बिहीबार चीनको राजधानी पेइचिङस्थित तेन आन मेन चोकमा आयोजित मूल समारोह । पचासौन् हजार चिनियाँहरूको सहभागितामा भएको भव्य समारोहमा चिनियाँ कम्युनिस्ट पार्टीका...
काठमाडौँ, १७ असार । नेपाल मजदुर किसान पार्टीले मित्र पार्टी चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्षको अवसरमा बिहीबार अनलाइन प्रवचन कार्यक्रम सम्पन्न ग¥यो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका...
काठमाडौँ, १७ असार । समाचारपत्रहरूले हरेक साल ‘असारे बजेट’ ‘असारको विकास रकम’ र ‘असारे पीच’ जस्ता असारे बजेट खर्च र सरकारलाई आलोचना, विरोध र नसरापेको वर्ष हुँदैन, तैपनि सिंहदरबारका...