बाइडेनको युरोप यात्रा गठबन्धनमा फुटको सङ्केत
- असार ५, २०७८
वाशिङ्टन, १८ जून(सीआरआई) । सीएनएनले जून १७ तारिखमा एक रिपोर्ट प्रसारण गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनको युरोप यात्राबारे समीक्षा गरेको छ । समीक्षामा बाइडेनले चीनलाई एजेन्डामा राखेको तर युरोपेली समकक्षीहरूले अस्वीकार...