(सन्दर्भः चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकोत्सव) चीनका ती विद्यार्थी जो युरोपमा क्रान्तिकारी बने
- जेष्ठ ३१, २०७८
चीनको पैसाबाट बनेको त्यो कलेजले आफ्नो जीविकोपार्जनको आधार भेटाउन नसक्ने काम–अध्ययन अभियानअन्तर्गत आएका विद्यार्थीहरूलाई पनि त्यो वर्ष भर्ना लिएको थिएन । खान–बस्न सक्ने विद्यार्थीलाई मात्र भर्ना लिइएको थियो ।...