सैन्य जनरल राउल क्यास्त्रोले १६ अप्रिल, सन् २०२१ मा क्युवाली कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनमा प्रस्तुत गर्नुभएको केन्द्रीय प्रतिवेदन – १
- जेष्ठ २७, २०७८
साथीहरू, देशको इतिहासकै महत्वपूर्ण मितिमा पार्टीको आठौँ महाधिवेशनको उद्घाटन हुँदै छ । १६ अप्रिल, सन् १९६१ मा समाजवादी चरित्रका क्रान्तिका सेनानायक फिडेल क्यास्त्रोले जुन उद्घोष गर्नुभएको थियो, आज त्यसको...