जनतासँगको हातेमालोले बन्दै छ अक्सिजन प्लान्ट, भेन्टिलेटर र आईसीयू
- जेष्ठ १५, २०७८
कोभिड १९ रोगको दोस्रो लहरको सङ्क्रमण तीव्रगतिमा फैलिएसँगै सङ्क्रमितहरूको उपचारका लागि भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालमा अक्सिजन प्लान्ट, भेन्टिलेटर, आइसीयूलगायतका स्वास्थ्य उपकरण खरिदका लागि जनस्तरबाट आर्थिक एवं भौतिक...