भारतमा महामारीको कालोबजारः भुक्तभोगीको अनुभव
- जेष्ठ ३, २०७८
- ऋचा सन्वल
म प्रहरी गुप्तचर नभएको कुरा पक्का भएपछि त्यो मान्छेले मलाई फोनमा भन्यो, “म तपाईँलाई एक मात्राको भारु १५ हजारसम्ममा दिन सक्छु ।” कोभिड–१९ को उपचारको निम्ति व्यापकरूपमा प्रयोग हुने...