कोलम्बियामा आम हड्ताल जारी डुक सरकारद्वारा भीषण दमन
- बैशाख २७, २०७८
कोलम्बियामा भइरहेको मानव अधिकार हननको विरोधमा भइरहेको विरोध प्रदर्शन तथा आमहड्ताल आइतबार १२ औँ दिनमा पनि जारी रह्यो । त्यहाँको सरकारी फौज र सरकारसमर्थित हतियारधारीहरूद्वारा भइरहेको गैरकानुनी हत्याहरूको अन्तर्राष्ट्रिय...