भक्तपुरमा गोर्खाली हमला’– एक चर्चा
- बैशाख २०, २०७८
- समा
‘भक्तपुरमा गोर्खाली हमला’ नेपालको इतिहासका केही वास्तविकताहरू उजागर गर्ने ऐतिहासिक तथा पठनीय पुस्तक हो । गरूडनारायण गोंगलको सम्झनामा स्रष्टा देविचन्द्र श्रेष्ठले तयार पार्नुभएको यस पुस्तकले नेपालको इतिहासमा पृथ्वीनारायण शाहको...