भारत किन बिरामी छ ?
- बैशाख १९, २०७८
- रविशङ्कर बोसु
जनवरी २२ मा आसामको तेजपुर विश्वविद्यालयको अठारौँ दीक्षान्त समारोहको भर्चुअल कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसलाई सफलतापूर्वक नियन्त्रण गर्न सक्ने एउटा देश भारत पनि भएको घोषणा गरे ।...