“नेपालको पर्यटन प्रवद्र्धनमा सांस्कृतिक नगर भक्तपुरको उच्च स्थान रहेको छ”
- भाद्र २२, २०८२
भक्तपुर, २२ भदौ । भक्तपुर नगरपालिकाको आयोजनामा सांस्कृतिक सम्पदा पदयात्राअन्तर्गत आइतबार नगरको दक्षिणी भेगमा रहेका १६ वटा ऐतिहासिक तथा धार्मिक पोखरीहरूको पदयात्रा कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर...