संस्कृतिविद् हरिराम जोशीको “मेरा अनुभूतिहरू” सार्वजनिक
- बैशाख ६, २०७८
भक्तपुर, ५ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले सात दसकदेखि अध्ययन, लेखन र प्रकाशनमा अनवरत लाग्नुभएका प्राज्ञ एवम् संस्कृतिका साधक हरिराम जोशीद्वारा लिखित ‘मेरा अनुभूतिहरू’...