सुरु भयो बिस्का जात्रा
- चैत्र २९, २०७७
भक्तपुर, २८ चैत । ऐतिहासिक बिस्का जात्राअन्तर्गत शनिबार भक्तपुरमा भैरवनाथको रथ तानियो । निर्धारित समत्र्न्दा केही समय ढिला गरी भैरवनाथको रथ तानिएको थियो । तौमढी चोकलाई बीच मानेर भक्तपुर...
भक्तपुर, २८ चैत । ऐतिहासिक बिस्का जात्राअन्तर्गत शनिबार भक्तपुरमा भैरवनाथको रथ तानियो । निर्धारित समत्र्न्दा केही समय ढिला गरी भैरवनाथको रथ तानिएको थियो । तौमढी चोकलाई बीच मानेर भक्तपुर...
चीन – संरा अमेरिका सम्बन्धबारे एक चिनियाँ प्राध्यापकको दृष्टिकोण– २ (सन् १९६२ मा चीनको उहान सहरमा जन्मनुभएका प्राध्यापक चिन छानरोङ्ग पेइचिङस्थित चिनियाँ रेनमीन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका सहनिर्देशक हुनुहुन्छ...
प्रोफेसर माणिकलाल श्रेष्ठको देहावसानले नेपालको वामपन्थी आन्दोलन तथा साम्राज्यवादविरोधी सङ्घर्षमा गम्भीर क्षति पु¥यायो । यद्यपि, उहाँले छोडेर जानुभएका विचार, कृति तथा योगदानले नेपाली न्यायप्रेमी जनतालाई उत्साहित बनाइरहनेछ । उहाँले...
संरा अमेरिकाले आफूलाई ‘स्वतन्त्रता र प्रजातन्त्र’ को संसारकै ठेकेदार ठान्छ । तर, संरा अमेरिकाको सन्दर्भमा प्रयोग हुँदा वास्तवमा ती शब्दको खास अर्थ के हुन् ? इतिहासले देखाएको छ–संरा अमेरिकाले...
(बिहीबार भक्तपुर नगरपालिकाको आयोजनामा बिस्का जात्रासँग सरोकार राख्ने सबै पक्ष, जनप्रतिनिधि र सुरक्षा निकायबीच बसेको बैठकले निर्णय गरेको बिस्का जात्राको कार्यतालिका प्रस्तुत छ) मिति ः २०७७÷१२÷२८ १) बिहान ५...
नेपाल आयल निगमले २०७७ चैत २३ गतेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरूद्ध नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले मूल्यवृद्धि खारेज गर्नुपर्ने माग गर्दै शुक्रबार ज्ञापनपत्र बुझाएको छ । सङ्घको...
अमेरिकी नौ सेनाको ‘रुजभेल्ट’ विमानवाहक पानीजहाजले अप्रिल ७ मा दक्षिण चिनियाँ सागरमा संयुक्त सैनिक अभ्यास गरेको छ । चालू वर्षमा ‘रुजभेल्ट’ विमानवाहक पानीजहाजले दक्षिण चिनियाँ सागरमा प्रवेश गरेको यो...
भक्तपुर नगरपालिकाको आयोजनामा शनिबारबाट सुरू हुने ऐतिहासिक एवम् सांस्कृतिक बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षितढङ्गले मनाउन भक्तपुरको टौमढीमा शुक्रबार सद्भाव सभा भयो । सभामा नेपाल मजदुर किसान पार्टीका सचिव...