बढ्दो पर्यावरणीय सङ्कट र कृतिम मौसम परिवर्तनको सम्भावना
- चैत्र २७, २०७७
- योगेन्द्रमान बिजुक्छेँ
गत चैत महिनाको १३ गतेदेखि अपराह्नको ३ नबज्दै काठमाडौँ उपत्यकाको आकाश तुँवालोले धुम्म परेर दिउँसै अँध्यारो हुनथाल्दा काठमाडौँवासीहरू अचम्म भए । मौसमको हिसाबले अति रमणीय मानिने काठमाडौँ उपत्यका प्राकृतिक...