चाँगु भासिने गरी बालुवा उत्खनन भइरहेको बारे समितिको ध्यानाकर्षण
- चैत्र २५, २०७७
काठमाडौँ, २४ चैत । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भक्तपुरस्थित विश्व सम्पदा सूचीभित्रको चाँगुनारायण मन्दिर र मानव बस्ती रहेको डाँडो नै...