नेपाली कामदार महिलाको मुक्तिको प्रश्न
- चैत्र २४, २०७७
- अन्तरा
नेपालमा प्रजातन्त्र प्राप्तिको झन्डै ७० वर्ष, बहुदल पुनः स्थापनाको ३१ वर्ष र गणतन्त्र प्राप्तिको झन्डै १४ वर्षपछि पनि नेपाली जनताको दुःख फेरिएको छैन । महिलाहरूको अवस्था झन् भयावह छ...
नेपालमा प्रजातन्त्र प्राप्तिको झन्डै ७० वर्ष, बहुदल पुनः स्थापनाको ३१ वर्ष र गणतन्त्र प्राप्तिको झन्डै १४ वर्षपछि पनि नेपाली जनताको दुःख फेरिएको छैन । महिलाहरूको अवस्था झन् भयावह छ...
क्युवाको आकाशमा समाजवादको रातो झन्डा क्युवाली कम्युनिस्ट पार्टीले क्यारेवियाली देश क्युवामा जनताको विद्रोह तथा क्रान्तिमार्पmत समाजवादको रातो झन्डा फहराएको ६ दशक पूरा भइसकेको छ । सन् १९५९ जनवरी १ देखि...
हालैका वर्षमा संरा अमेरिकासँग भारतको निकटताको आधारमा भारत सरकारले असंलग्न नीति त्यागेको र चीनको विकासले तेर्साएको चुनौतीको सामना गर्न संरा अमेरिकासँगको सम्बन्ध भारतले अझ कसिलो बनाउन खोजिरहेको विचार व्यक्त...
राणाविरोधी गतिविधिहरू र दमन राणा शासनको स्थापनाकालदेखि नै राजा राजेन्द्र, युवराज त्रैलोक्य, नरेन्द्रविक्रमसमेत राणा शासन समाप्त पार्न लागेका थिए तर सकेनन् । जङ्गबहादुरको शासनकालमा नै चौतरिया गुरूप्रसाद शाह, कप्तान भोटुसिंह...
संरा अमेरिका र पश्चिमा उसका पक्षधर देशहरूको उस्तै इतिहास छ । अल्पविकसित देशहरूमाथि उपनिवेशवाद थोपरेर उनीहरूले आर्थिक विकास गरेका थिए । उपनिवेशवाद पश्चिमा देशहरूको शताब्दी पुरानो परम्परा हो ।...
नेपालमा राजनीतिक गणित कता अल्झिएको छ कता ? सत्तारूढ एमाले–माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरिरहेको छ । तर, हालै अदालतको आदेशले पृथक भएको पार्टी माओवादी केन्द्रले...
स्थानीय निर्वाचनअघि जनतासमक्ष शासक दलहरूले ‘सिंहदरबारको अधिकार गाउँ–गाउँमा पु¥याउने’ भनेका थिए । शासकीय अधिकार सिंहदरबारको चारकिलाभित्र सीमित हुँदा देशको विकास नभएको भन्दै स्थानीय तहलाई ‘सिंहदबारको अधिकार’ दिइएको थियो ।...
काठमाडौँ, २३ चैत । वैशाख २४ गतेको लागि तय भएको नेपाल इन्जियनियर्स एसोसिएसनको ३३ औँ केन्द्रीय कार्यकारिणी समिति र नेपाल इन्जिनियरिङ परिषद्को निर्वाचनको लागि इन्जिनियर समाज नेपालको तर्फबाट सोमबार उम्मेदवारी...