बढ्दै कोभिड सङ्क्रमणको जोखिम, सरकार आफै सभा–सम्मेलनमा व्यस्त
- चैत्र २२, २०७७
काठमाडौँ, २१ चैत । छिमेकी देश भारतमा कोभिड–१९ को सङ्क्रमण गत वर्षको अक्टोबर महिनाकै हाराहारीमा पुगेको समाचार स्रोतहरूले बताएका छन् । भारत कोभिड–१९ महामारीबाट सबभन्दा बढी प्रभावित संसारकै तेस्रो...