जातीय भेदभाव उन्मूलनको अन्तर्राष्ट्रिय दिवसदेखि जातीयतावादसम्म
- चैत्र ९, २०७७
फ्रान्सेली क्रान्तिमा सार्वजनिक ‘मानव अधिकारको घोषणापत्र’मा लेखिएको छ : “मानिस जन्मदेखि सधैँ नै स्वतन्त्र हुन्छन्, सबै अधिकारमा समानता हुन्छ ।” अमेरिकी ‘स्वतन्त्रता घोषणा’मा भनिएको छ, “सबै मानिसहरू जन्मदेखि समान...