सांसद खरिद बिक्री र देशमा अस्थिरता बढ्ने चिन्ता
- चैत्र ७, २०७७
काठमाडौँ, ६ चैत । “प्रतिनिधिसभा पुनःस्थापना भयो तर यसको बैठक प्रभावकारी भएन । त्यसैले सांसद खरिद–बिक्री तथा देशमा अस्थिरता झन् बढ्ने चिन्ता जनतामा बढ्यो ।” उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका सचिव...